शिवपुरी ८ मा राहत सामग्री र औषधि बोकेको एम्बुलेन्स दुर्घटनानुवाकोट

शिवपुरी ८ मा राहत सामग्री र औषधि बोकेको एम्बुलेन्स दुर्घटनानुवाकोट ।शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित काफलडाँडा नजिकै रहेको बोहोरे खोलाको बालुवा खानी नजिकै एम्बुलेन्स दुर्घटनामा परेको छ।राहत सामग्री तथा आवश्यक औषधि बोकेर पिपलटार होल्डिङ स्टेसनतर्फ जाँदै गरेको बा १५ च ३९६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।स्थानीयका अनुसार ब्रेक फेल भएका कारण एम्बुलेन्स दुर्घटनामा परेको अनुमान गरिएको छ। दुर्घटनाको थप विवरण र क्षतिबारे जानकारी आउन बाँकी छ।— नुवाकोट मिडिया

1789791109493

Leave a Reply

Your email address will not be published. Required fields are marked *