शिवपुरी क्रसर विवाद : नियमन गर्ने निकाय नै किन मौन?

नुवाकोट, शिवपुरी यति क्रसर उद्योग बारे निकै चर्चामा छ, समाजिक संजालमा, चौतर्फी आलोचना भइरहेको छ, क्रसर उद्योग बारे यसको असर प्रभाव बारे भएकाे सार्वजानिक सुनुवाइमा स्थानीय को उपस्थिति शून्य सरह भए पछी घटनाले अर्काे मोड लिएको छ,

लामाे समय देखि नुवाकोट शिवपुरी गाउँपालिका लिखु खोलामा ढुङ्गा गिट्टी बालुवा उत्खनन भइरहेको छ बेला बेला विवाद भइरहेको छ , र याे पटक पनि स्थानीय बाट आवाज उठ्न थालेको छ, तलाखु, लिखु खोलाको किनारमा राखेको पालिका देखि 1.,2 किलोमिटर र राजमार्ग देखि 40,50 मिटर कोे दुरीमा यो क्रसर उद्योग सञ्चालन भइरहेको छ,

उक्त क्रसरले लिखु खोलाको संरचना मा असर पुराएको, प्रकृतिक सन्तुलन बिगारेको अत्यधिक ध्वनि र प्रदूषण सिर्जना गरेको खबर स्रोत बाट प्राप्त छ,

पालीका सरकार निरन्तर जनमुखी रहेको छ भनेर भनिरहँदा न पालिका बाट कुनै आधिकारिक सूचना आउँछ न वडा बाट जानकारि आउँछ,

असर प्रभाव, फाइदा बारे प्रतिवेदन तयार भएकाे तर सार्वजानिक नभएको भन्ने छ, हामिले उक्त प्रतिवेदन कैले पढ्न पाउँछौं भनेर पनि एक थरीले विचार राख्न थालेका कुरामा हाम्रो ध्यान आकर्षण भएकाे छ,

सम्वन्धित निकाय लाई हाम्रो नुवाकोट मीडिया मार्फत ध्यान आकर्षण गराउँन चाहन्छौ, स्थानिय को आवाज सुनुस्, प्रतिवेदन संजालमा सार्वजानिक गर्नुस्, सत्य तथ्य खबर के हो सबै कुरा को जानकारि दिनु , उक्त क्रसर कसको स्वामित्व मा छ कहिले देखि संचालनमा आयो कति समय सम्म कोे लागि अनुमति छ,

file_000000005f0482089e0c9e3a868c666e

Leave a Reply

Your email address will not be published. Required fields are marked *