Category: Trending
-
भारी वर्षाले नुवाकोटमा वितण्डा : शिवपुरीदेखि दुप्चेश्वरसम्म सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति
नुवाकोट । २०८३ भदौ ५ गते राति परेको अविरल तथा भारी वर्षाले नुवाकोटको पूर्वी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढी, पहिरो र भूक्षयका कारण सरकारी संरचनादेखि सर्वसाधारणका घर, गोठ, खेतीयोग्य जमिन, सडक तथा पुलसम्म प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार क्षतिको दायरा निकै ठूलो रहेकाले पूर्ण विवरण संकलनपछि आर्थिक क्षति अझै बढ्न सक्ने देखिएको छ। 📍…
