🔎 खोजी कार्यका लागि शेयर गरिदिनुहोस्
शिवपुरी गाउँपालिका–३, पुरानो गाउँ निवासी प्रेम तामाङ (शम्भु) हाइड्रोपावर क्षेत्रमा रहेको अवस्थामा सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ। उहाँसँग हालसम्म परिवार तथा आफन्तको सम्पर्क हुन नसकेकाले खोजी कार्यमा सहयोग गरिदिनुहुन सबैमा अनुरोध गरिएको छ।
उहाँलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुभएको भए कृपया तत्काल परिवार/सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिनुहोस्।
📞 सम्पर्क नम्बर: 9848871224
🙏 उहाँको खोजी कार्यमा सहयोग पुग्ने भएकाले यो सूचना आफ्नो फेसबुक, ग्रुप तथा अन्य सामाजिक सञ्जालमा सकेसम्म धेरै शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले उहाँसम्म पुग्न महत्वपूर्ण सहयोग हुन सक्छ।













Leave a Reply